प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

भक्तपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओली

अझै पढ्नु

दुर्घटना बढेपछि कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण, मुख्य लेनमा अधिकतम ५० किमी

काठमाडौं, जेठ २१ महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण गरेको छ । तीब्र गतिका कारण अत्यधिक दुर्घटना बढेपछि ट्राफिकले यस्तो नियम लगाएको हो । पछिल्लो समय दुई दुर्घटनाको सिसि टीभि फुटेज ह

अझै पढ्नु

मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री गंगालालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुटु सम्वन्धि समस्या भई राजधानी काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचार गरिरहनु भएका प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्था बारेमा जा

अझै पढ्नु

रसुवा दुर्घटनाका मृतकको नाम खुल्यो, तीन जना अझै बेपत्ता

रसुवा । पोखराबाट आएको टाटासुमो सोमबार साँझ रसुवामा दुर्घटनामा परि ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र

अझै पढ्नु

विदुर खानेपानीको चुनावमा कांग्रेस पत्तासाफ, नेकपाको सिंगो प्यानल बिजयी

नुवाकोट, जेठ २० विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कांग्रेस पत्तासाफ भएको छ । कांग्रेसका उम्मेदवारलाई नेकपा पक्षधर उम्मेदवारले पत्तासाफ गराउँदै बिजयी बनेका हुन । संस्थाको अध्यक्षमा नेकपाका उम्मेदवार नारायणबहादु

अझै पढ्नु

बढे आँखाका बिरामी, चिकित्सकले देखाए यस्तो कारण

अच्युत रेग्मी/काठमाडौं नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन । अस्पतालका प्रमुख कार्यका

अझै पढ्नु

धोबीघाटमा डरलाग्दो दुर्घटना, पत्रकार शर्मासहित दुई जनाको मृत्यु

ललितपुर, जेठ १९ ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित नयाँ बाटो रिङरोडमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एकान्तकुनाबाट बल्खुतर्फ आउँदै गरेको बा १६ च ४७४३ स्कोरपियो गाडीले बल्खुब

अझै पढ्नु

प्रधानन्यायाधीश चोलेन्द्रको एक्शन : न्यायाधीशबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, जेठ १९ न्यायपरिषदले तनहुँका तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरूद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । न्यायाधीश उपाध्यायले नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको जनाउँदै न्यायपरिषदले उनीबिरुद्ध व

अझै पढ्नु

समृद्धिको यात्रा असफल बनाउने तमाम प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नुपर्छ : प्रचण्ड

राजनीतिको मूल प्रवाहमा आउन विप्लव समूहलाई अपिल काठमाडौं, जेठ १९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन अपि

अझै पढ्नु

देशभरका जनतामा प्रशोधित शुद्ध पानीको पहुँच पुर्याउने खानेपानीमन्त्री बीना मगरको घोषणा

रमेश गिरी/भक्तपुर खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले सरकारले आगामी २०३० सम्ममा देशभरका जनतामा प्रशोधित शुद्ध पानीको पहुँच पुर्याउने लक्ष्य लिएको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका ८ मा सिपाडोल खानेपानी तथा सरसफाई उप

अझै पढ्नु