प्रदेश ३ मा सुरु भयो ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

धादिङ, बैशाख २८ प्रदेश ३ सरकारले ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु गरेको छ। प्रदेश ३ का पाँच जिल्लामा लागु हुने मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत धादिङबाट कार्यक्रम सुरु गरिएको हो । धादिङमा आ

अझै पढ्नु

चर्चित म्युजिसियनले बुहारी काटेपछि !

काठमाडौं, वैशाख २७ ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस’, विहिवार मध्यान्ह उज्वल महतले आफ्नी आमालाई भने । उज्वलको कुरा सुनेपछि उनकी आमा आश्चर्यचकित परिन् । नभन्दै गएर हेर्दा रगतले पुरै कोठा रग्ताम्मे भएको थियो । त्यसपछि

अझै पढ्नु

एक लाख अमेरिकी डलरसहित महिला विमानस्थलबाट पक्राउ

काठमाडौं, वैशाख २७ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठुलो मात्रामा अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन् । भारतको मुम्बई जान लागेकी एक भारतीय महिला एक लाख अमेरिकी डलरसहित आज पक्राउ परेकी हुन् । नेपाल एयरलाइन्सको उडा

अझै पढ्नु

प्रधानमन्त्री र मैले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी ल्याइन्छ : प्रचण्ड

काठमाडौं, बैशाख २७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने उदघोष गर्नुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मच

अझै पढ्नु

स्थानीयको आन्दोलनपछि मात्र ठेकदारले पिच गर्ने भो बौद्ध सडक

साँखु, वैशाख २७ लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै

अझै पढ्नु

बालुवाटार जग्गा प्रकरण पत्ता लगाउने सरकारविरुद्ध नै गलत प्रचारबाजी – भूमिसुधार मन्त्री अर्याल

रामेछाप, वैशाख २६ सङ्घीय भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा अतिक्रमण कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएदेखि नै शुरु भएको बताउनुभएको छ । मन्थलीमा आ

अझै पढ्नु

काठमाडौं प्रहरीको नेतृत्व सम्हालेसँगै एसएसपी सुवेदीको घोषणा : टोले गुण्डाहरुको हिसावकिताव हुन्छ

गलत बाटोमा लागेकालाई पहिले सम्झाइ बुझाइ गर्ने हो । होइन भने टोले गुन्डाहरुको हिसाबकिताब हुन्छ, उम्रिदैका तीनपातेहरुविरुद्ध कानुनी कठोरता अपनाइन्छ काठमाडौं, बैशाख २७ महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हाल्नु भए

अझै पढ्नु

सडक कालोपत्र नभएको बिरोधमा सडकमा उत्रिए बौद्ध-जोरपाटीका स्थानीयबासी

काठमाडौं, बैशाख २६ ठेकेदारको लापर्वाहीका कारण लामो समयसम्म बौद्ध–जोरपाटी सडकखण्डमा सडक कालोपत्रे नभएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन । उनीहरुले आजबाट सडकमा अवरोध गरी आन्दोलन थालेका हुन । छिटो कालोपत्रे हुनुपर्ने माग

अझै पढ्नु

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

रामेछाप, वैशाख २६ रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमा

अझै पढ्नु

जागरण अभियानको उद्घाटनमै कार्यकर्तालाई हपारे देउवाले

काठमाडौं, वैशाख २६ महासमितिले पारित गरेको नीति कार्यक्रम तथा संशोधित विधानबारे पार्टीका स्थानीय तहसम्मलाई जानकारी गराउन नेपाली कांग्रेसले ७७ जिल्लामा जागरण अभियान सुरु गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा नराम्रो हार बेहोर

अझै पढ्नु