तस्विरमा यस्तो संबिधान दिवसको उत्लास (फोटोफिचर)

काठमाडौं, असोज ३ । आज संबिधान दिवस । मुलुकभर उल्लासमय बातावरणमा मनाइयो । संघ, प्रदेश र स्थानीय तहमा आज बिशेष कार्यक्रम गरी संबिधान दिवस मनाइयो । संघीय सरकारले काठमाडौंको सैनिक मञ्च टुडिखेलमा बिशेष कार्यक्रम आयोजना गरी यो दिवस

अझै पढ्नु

बसन्तपुरमा देखियो इन्द्रजात्राको रौनक, राष्ट्रपति सरिक

काठमाडौै, भदौ २७ राजधानीको बशन्तपुरमा इन्द्रजात्रा भब्यरुपमा मनाइएको छ। काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रुपमा इन्द्रजात्रालाई लिईन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह बसन्तपुरको ग्यालरी ब

अझै पढ्नु

राष्ट्रपतिसमक्ष चार देशका राजदुतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, भदौ २५ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपि

अझै पढ्नु

भक्तपुर दरबार स्वायरमा चिनियाँ विदेशमन्त्रीको सेल्फी

भक्तपुर, भदौ २४ तीनदिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी मंगलबार विहानै भक्तपुर दरबार स्वायर पुग्नु भएको छ । उहाले त्यहा रहेका ऐतिहासिक स्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । जहा उहाले नेपालका लागि चिनियाँ

अझै पढ्नु

तस्विरमा राष्ट्रिय शिक्षा दिवस (फोटो फिचर)

काठमाडौं, भदौ २२ । आज ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति भवन शीतलनिवासमा बिशेष कार्यक्रम आयोजना गर्यो । सो अवसरमा राष्ट्रपति

अझै पढ्नु

प्रधानमन्त्री ओलीको त्यो मुस्कान (फोटोफिचर)

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी आज स्वदेश फर्कनुभयो । दुई साता लामो सिंगापुर बसाईपछि स्वदेसी भुमीमा पहिलो पाइला टेक्दा प्रधानमन्त्री ओलीको मुहारमा छुट्टै चमक आयो । बिमानस्थलमा ओर्लनसाथ उह

अझै पढ्नु

तस्बिरमा यस्तो देखियो पशुपतिमा तीजको रौनक

काठमाडौं, भदौं १६ । आज हरितालिका (तीज) । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकस

अझै पढ्नु

तस्वीरमा राष्ट्रपति भण्डारीको कृष्ण मन्दिर दर्शन

काठमाडौं, भदौं ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण मन्दिको दर्शन गर्नुभएको छ । कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति भण्डारी आज पाटनको कृष्ण मन्दिर पुगेर दर्शन गर्नुभएको हो । उहाँलाई ललितपुरका महानगर प्रमुख चिरीबाबु म

अझै पढ्नु

गाईजात्राको रौनक, व्यङ्ग्य प्रदर्शन

भक्तपुर, साउन ३१ “घिनित्वाङ, घिनित्वाङ घिन्ताङ घिसी त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय”, आजदेखि भक्तपुरमा शुरु भएको सातदिने गाईजात्रा पर्वमा टोलटोलमा यही गीत गाएर घिन्ताङघिसी नाच ना

अझै पढ्नु

प्रधानमन्त्री ओलीको मुस्कानले बयान गरेको स्वास्थ्य अवस्था (फोटोफिचर)

काठमाडौं, साउन २७ । सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिमानस्थलमै आफ्नो स्वास्थ्य अवस्थाबारे पत्रकारको जिज्ञासा सान्त पार्दै भन्नुभयो, ‘मलाई ठीक छ, हेर्नाेस अनुहार

अझै पढ्नु