गुणस्तरमा प्रश्न उठेपछि निजी क्षेत्रको स्वास्थ्य सामग्री चीनले रोक्यो

काठमाडौं, चैत २८ निजी क्षेत्रले नेपाल ल्याउन लागेको स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेको छ । गुणस्तरमा प्रश्न उठेपछि चीनले नेपाल ल्याउन लागिएको ३० टन सामान रोकेको हो । चीनले निर्यातसम्बन्धी नीति परिवर्तन गरेको छ । केम

अझै पढ्नु

अन्तराष्ट्रिय विकास साझेदारसँग अर्थमन्त्री खतिवडाको भिडियो कन्फ्रेन्स : जुट्यो यस्तो सहमति

काठमाडौं, चैत २८ । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिश्व बैंकसहित अन्तराष्ट्रिय दातृ निकायका पदाधिकारीहरुसँग भिडियो कन्फ्रन्स गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले आज बहुपक्षीय विकास बैंक

अझै पढ्नु

अमेरिकामा रहेका नेपालीमा कोरोना संक्रमण बढदो : ५ सय नेपाली संक्रमित, यस्तो छ पछिल्लो अवस्था

मधुकर अधिकारी \ वाशिङ्टन डिसी, २८ चैत विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितक

अझै पढ्नु

यसकारण आवश्यक छैन उच्चस्तरीय राजनीतिक संयन्त्र

काठमाडौं, चैत २८ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि गैरसंबैधानिक संयन्त्र निर्माण नगर्न सरकारलाई सुझाव दिन

अझै पढ्नु

काठमाडौं महानगरको राहत वितरणमा एकद्वार प्रणाली : काँग्रेस नेता प्रकाशमान पनि राहत वितरणमा सहभागी

काठमाडौं, चैत २७ । काठमाडौं महानगरपालिकाले चैत २६ सम्ममा ३१ हजार १ सय ८४ जनालाई राहत वितरण गरेको छ । राहत वितरणलगायतका विषयमा समिक्षा गर्न आज बसेको नगर कार्यपालिकाको चवालिसौँ बैठकमा पनि यो विषयमा जानकारी गराइएको थियो । नगर कार

अझै पढ्नु

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता : सहकार्यलाई अझ सशक्त बनाउने सहमति

काठमाडौं, चैत २८ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोनाभाइरस(कोभिड–१९)का विषयमा उहाहरुबीच द्विपक्षीय छलफल भएको हो । विशेषगरी भारतीय सिमामा रोकिएका नेपालीका विषयम

अझै पढ्नु

हरेक अग्निपरीक्षामा बहुत दृढताका साथ कञ्चन भएर निस्कन्छु : स्वास्थ्यमन्त्री ढकाल (अन्तर्वार्ता)

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी

अझै पढ्नु

संकटका सुरक्षाकर्मी : सरकार प्रोत्साहन भत्ता दिने, संगठन खोस्ने

काठमाडौं, चैत २८ अहिले सामाजिक सञ्जालमा एउटा विषय निक्कै भाइरल भएको छ । त्यो हो, प्रहरीको सात दिनको तलब काट्ने विषय । कोरोना भाइरसको संक्रमणसँग जुझ्नका लागि सरकारले गठन गरेको राष्ट्रिय कोषमा सबैले रकम जम्मा गरेका छन् । राष्ट

अझै पढ्नु

कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य, यसरी राखिएको छ उपचारमा

काठमाडौं, चैत २८ कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर आएका ह

अझै पढ्नु

१ सय १ वर्षीय वृद्धले जिते कोरोना भाइरसलाई : बुहारीले भनिन्, उहाँ गज्जबको हुनुहुन्छ

काठमाडौं, चैत २८ । कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् । बेलायतको वोरसेस्टरशायरका एक सय एक

अझै पढ्नु