थप ३२ जनालाई कोरोना संक्रमण : गण्डकीमा संक्रमितको संख्या १ हजार ६३ पुग्यो

काठमाडौं,  असार १९ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।  

अझै पढ्नु

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख नाघ्यो, ६१ लाख ३५ हजार २३२ जना निको

  काठमाडौं, असार १९ ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्मकै सर्वाधिक २ लाख ८ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ८६४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख

अझै पढ्नु

पार्टी एकताको रक्षा गर्नु दुवै अध्यक्षको कर्तव्य हो : शंकर पोखरेल

काठमाडौं, असार १८ नेकपाका स्थायी कमिटि सदस्य एंव प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको रक्षा गर्नु दुवै अध्यक्षको कर्तव्य रहेको बताउनु भएको छ । उहाले नेकपामा पछिल्लो पटक देखिएको विवाद वार्ताबाटै दुई अध्यक्षल

अझै पढ्नु

भारतसँगको सीमा क्षेत्रमा सुरक्षा बढाउँदै सरकार : दार्चुलामा एकैदिन सशस्त्रको तीन चौकी स्थापना

दार्चुला, असार १८ । दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा एकै दिन सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा चौकी (बीओपी) स्थानिा भएको छ । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख रहनुभएका वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्क

अझै पढ्नु

यी हुन मन्त्रिपरिषद बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौं, असार १८ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले गत असार १५ गते बसेको मन्त्

अझै पढ्नु

‘इनफ इज इनफ’ अभियानका युवा भेट्न प्रधानमन्त्री ह्याम्स अस्पतालमा

काठमाडौं, असार १८ प्रधानमन्त्री केपी शर्मा ओली ‘इनफ इज इनफ’ अभियानका युवाको अवस्था बुझ्न अस्पताल पुग्नु भएको छ । धर्नामा बसेका अभियानका युवाहरूलाई भेट्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुग्नु भएको हो । कोरोना नियन्त्रण त

अझै पढ्नु

त्यो झुटो सूचनाले राष्ट्रपति भेटन शीतलनिवाश पुगे प्रचण्ड

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड शीतलनिवाश पुगेर एक घण्टा राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको छ । बहुमतको नाममा प्रचण्डलाई नै दुरुपयोग गरी अध्यक्ष तथ

अझै पढ्नु

नेकपाको स्थायी कमिटी बैठक शनिवारसम्म स्थगित, यस्तो छ कारण

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शनिवारसम्म स्थगित भएको छ । पार्टी एकता गम्भीर संकटमा परेको निश्कर्षसहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच घणिभुत छलफल गरी

अझै पढ्नु

ओलीबिरुद्ध लाग्ने नेकपाका नेताहरुलाई जनताको प्रश्न

असार १६ र १७ गते बसेको नेपाल कम्युष्टि पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा बोल्ने धेरै नेताहरुबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मात्र होइन, वरिष्ठ नेता झलनाथ खनाल र

अझै पढ्नु

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको दुवै अधिवेशन अन्त्य, संसद सचिवालय पुग्यो शीतलनिवाशको पत्र

काठमाडौं, असार १८ । राष्ट्रपति बिद्यादेवी भण्डारीले संसदको अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संसदको दुवै अधिवेशन आज ५ बजेबाट अन्

अझै पढ्नु