पुरा भयो प्रधानमन्त्री ओलीको घोषणा : बन्ने भो महाकवि देवकोटाको निवास सङ्ग्रहालय

काठमाडौं, मंसिर ३० । नेपाल सांस्कृतिक संघ डिल्लीबजारस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक। प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिक

अझै पढ्नु

नेकपाको स्थायी कमिटी बैठकमा धुम्बाराहीमा, राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदै

काठमाडौं, मंसिर ३० सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा आजबाट अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथी छलफल हुदैछ । पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजेपछि बोलाइएको बैठकमा स्थायी कमिटी सदस्यहरुले आ

अझै पढ्नु

जडीबुटी सङ्कलन गर्न गएका १२ जना बेपत्ता, हेलिकप्टरका लागि गृहमन्त्रालयसँग आग्रह

सुर्खेत, ३० , मंसिर ३० ।  तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले

अझै पढ्नु

जनकपुरमा भेटिएको बम केहीबेरमा डिस्पोज गरिदै

जनकपुर, मंसिर ३० गते । धनुषाको जनकपुरस्थित संकटमोचन देखी बागवानी तर्फ जाने बाटोको पर्खालमाथि हिजोराति राखिएको प्रेसर कुकर बमलाई स्थानीय प्रशासनले डिस्पोजको तयारी थालेको छ । डिस्पोजको लागि बम राखिएको स्थानतर्फ नेपाली सेनाको

अझै पढ्नु

फेरी भेटियो जनकपुरमा कुकर बम, स्थानियहरु त्रसित

जनकपुर, मंसिर २९ गते । धनुषामा फेरी प्रेसर कुकर बम फेला परेको छ । जनकपुरको संकट मोचन मन्दिर नजिकको एक बिद्यालयको पर्खाल नजिक सो बम केहीबेर अघि फेला परेको प्रहरीले जनाएको छ । जनकपुरस्थित युनिभर्सल कलेजको पछाडी पट्टीको गल्लीमा

अझै पढ्नु

नेकपाको राजनैतिक प्रतिवेदन : केन्द्रीय महाधिवेशन मितिको प्रस्तावदेखि प्रत्येक जनताको घरसम्म पुग्ने यस्तो छ कार्ययोजना (पूर्णपाठ)

प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशनपछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन ।

अझै पढ्नु

प्रधानमन्त्री-मन्त्रीको एक्शनले उपत्यकाको खाल्डाखुल्डी पुर्ने काममा तीब्रता, आउन थाल्यो यस्तो नतिजा

काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र रुपमा अघि बढेको छ । प्रधानमन्त्री ओलीले फागुन महिनाभित्र खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि भौतिक पूर्वाधार

अझै पढ्नु

जापानको नारिता र चीनको ग्वाङ्जाओमा उडान शुरु गर्दै निगम, अव साउदी र दक्षिण कोरियामा पनि उडान

सिवी अधिकारी/काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओमा उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गते बसेको कार्यकारी स

अझै पढ्नु

यस्तो छ नेकपा अध्यक्ष प्रचण्डबाट स्थायी कमिटीमा प्रस्तुत १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । आजबाट सुरु भएको स्थायी कमिटीको

अझै पढ्नु

नेकपा स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदन र बिधान संशोधन प्रस्ताव पेश, पाँच एजेण्डा स्वीकृत

काठमाडौं, मंसिर २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्मकमल दाहाल, प्रचण्डको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन पेश भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको स्

अझै पढ्नु