बाकसमा फर्किए चुनावको ऋण तिर्न बिदेसिएका यी नेता

बझाङ, मंसिर २१ । बझाङ छबिसपाथिभेर गाँउपालिका वडा नम्बर ७ का रमेशबहादुर बोहरा स्थानीय नेता थिए । गत स्थानीय तहको निर्वाचनमा बोहोरालाई सोही वडामा वडाध्यक्षको उम्मेद्वार बनाइयो । नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका बोहोराले च

अझै पढ्नु

कर्मचारीलाई भूमिमन्त्री अर्यालको निर्देशन : मालपोत र नापी सुध्रिएछ भन्ने अनुभुति गराउनोस

पोखरा, मंसिर २१ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्य

अझै पढ्नु

म्याराथनमा २४ वर्षपछि नेपाललाई किरणले दिलाए स्वर्ण पदक

काठमाडौं, मंसिर २१ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ । शनिबार विहान भएको म्याराथुनमा नेपालका किरण सिंहले बोगटीले स्वर्ण पदक जितेका हुन् । बोगटीले निर्धारित ४२.१९५ किमिको द

अझै पढ्नु

सरकारको अर्को योजना : सबै स्थानीय तह पक्की सडकले जोडिने

काठमाडौं, मंसिर २१ प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडकले जो

अझै पढ्नु

सागमा नेपाल : पुरुष भन्दा महिला खेलाडी सफल, ४१ स्वर्ण जित्दा २३ महिलाको खातामा (सूचीसहित)

काठमाडौं मंसिर २१ । जारी १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले शुक्रबारसम्म ४१ स्वर्ण पदक जितेको छ । नेपालले जितेको स्वर्ण पदकमा पुरुष खेलाडी भन्दा महिला खेलाडी निकै सफल देखिएका छन् । नेपाल जितेको ४१ स्वर्ण पदकमा २३ वटा पदक मह

अझै पढ्नु

काठमाडौंका मुख्य सडकमा गाडी नचलाउन आग्रह (कहाँ काहाँ चलाउन पाईदैन सूचिसहित)

काठमाडौं, मंसिर  २१। काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत आज शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेक सवारीसाधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर

अझै पढ्नु

यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो – मन्त्री बाँस्कोटा

काठमाडौं, मंसिर २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गर्नुभयो । काभ्रेपलाञ्चोक

अझै पढ्नु

१३ औं साग : आज सातौं दिन १८ खेलमा प्रतिस्पर्धा (कुन कुन खेल कुन समयमा हुँदैछन् सूचिसहित)

  काठमाडौं, मंसिर २१ ।  जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तर्गत आज सातौं दिन खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा  विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।  आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्य

अझै पढ्नु

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी : निर्वाचित हुने १८ मध्ये अधिकांश नेकपाको हुने पक्का

काठमाडौं, मंसिर २० निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर

अझै पढ्नु

गौरिका सिंहले जितिन अर्को स्वर्ण पदक

काठमाडौं, मंसिर २० । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पौडी खेलमा नेपालकी गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन । बिहीबार ऐतिहासिक पदक दिलाएकी गौरिकाले नेपाललाई शुक्रबार अर्को स्वर्ण दिलाएकी हुन । सातदोब

अझै पढ्नु