मेयर हुन त यस्ता, जस्ले आफ्नो तलव भत्ता गरिरहेछन बिपन्न जनताकै काममा खर्च

डडेलधुरा, असार ७ स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनीधि र त्यहाँ हुने अनिमितताका समाचारले स्थानीय सरकारप्रतिको धारणा निकै नकारात्मक बनाउदै लगेको छ । तर डडेलधुराका एक स्थानीय तह प्रमुख भने यी सवै आरोप भन्दा माथि छन । तीजनप्र

अझै पढ्नु

अख्तियारले फेला पार्न सकेन कांग्रेस नेता गोबिन्दराज जोशीको फाइल

काठमाडौं,असार ७ अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ। अख्तियारका सचिव महेश्वर न्यौपानेले स

अझै पढ्नु

अन्टसन्ट गाली गर्दै माफी माग्दै मेयर द्वारिक चौधरी : महिलाको अपमान गरेकोमा गरे क्षमायाचना

सुनसरी, असार ६ महिलाको अपमान हुनेगरी बोलेको भन्दै आलोचित इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी माग्नुभएको छ। मेयर चौधरीले आज विज्ञप्ति जारी गर्दै आफ्नो अभिब्यक्तिले महिलाको भावनामा चोट पुगेकोमा मेयर चौधरीले फी मागेका हुन्।

अझै पढ्नु

गुठी जग्गाको संरक्षण गर्ने गरी विधेयक आउने

काठमाडौं । सरकारले सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, सम्वद्र्धन गर्ने गरी नयाँ विधेयक ल्याउने भएको छ । गुठी जग्गामाथिको अतिक्रमण बढ्न थालेपछि सरकारले सरकारी सार्वजनिक तथा अतिक्रमित भएका जग्गाको संरक्षण व्यवस्थापन गर

अझै पढ्नु

‘नुन र पेट्रोलियम पदार्थ नीजि क्षेत्रको लागि खुला गरिएको छैन’

बसन्त अर्याल/ काठमाडाैं  वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले उपभोक्ताको अत्यवश्यक वस्तु आयोडिन नुन र पेट्रोलियम पदार्थ नीजि क्षेत्रको लागि खुला नभएको स्पष्ट पार्नुभएको छ । उहाँले 

अझै पढ्नु

‘नेपालमा अनावश्यक मेशिन भित्राएर डम्पिङ साइट बनाउँनु हुँदैन’

बसन्त अर्याल सन् २००६ साल देखी अटो क्षेत्रमा लागेका देवेन्द्र श्रेष्ठ २००९ सालदेखि हेवी इक्युप्मेन्टका क्षेत्रमा काम गरिरहनु भएको छ । टाटा कम्पनीबाट क्यारियर शुरु गर्नुभएको श्रेष्ठ हाल आइडीएमसीमा कार्यरत हुनुहुन्छ । भोल्भ

अझै पढ्नु

समृद्धि, सभ्यता र शान्तिका लागि योगध्यान आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार ६ प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताउनुभएको छ । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ

अझै पढ्नु

सञ्चारमन्त्री बाँस्कोटाले एउटा फोटो देखाउदै सांसदलाई प्रश्न गर्नुभयो– ‘हाम्रो सभ्यता र स्वतन्त्रता यही हो ?’

काठमाडौं । शुक्रबार सिहदरवारमा संसद अन्तर्गतको विकास समितिमा एक गम्भिर विषयमा छलफल चल्यो । अहिले बहसमा रहेको सूचना तथा प्रविधि विधेयकमाथि छलफल चलिरहदा नेपाली कांग्रेसका सांसदले यसलाई सच्याउनुपर्ने बताउनु भयो । विधेयक सं

अझै पढ्नु

योगेश भट्टराईलाई पर्यटनमन्त्री बनाउने तयारी !

काठमाडौं । सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल

अझै पढ्नु

चार वर्षदेखी धुलो र हिलो झेल्दै कलङ्की–नागढुङ्गाबासी

काठमाडौं । गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ । कुल १० किलोमिटरको सडक

अझै पढ्नु