अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

मोगादिसु, फागुन ८ सोमालियाको राजधानी सहर मोगादिसुको वादाजिर जिल्लामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् । यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त र

अझै पढ्नु

जर्मनीको शहरमा गोली चल्यो, ८ जनाको मृत्यु

काठमाडौं, , फागुन ८। पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ । गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीले बीबीसीलाई बताए

अझै पढ्नु

चीनले दियो अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाडन आदेश, यस्तो छ कारण

बेइजिङ, फागुन ७ । चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ । चिनियाँ बिदेश मन्त्रालयले आज ती पत्रकारलाई सो आदेश दिएको हो । अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारक

अझै पढ्नु

राष्ट्रपति ट्रम्पको भारत यात्राको सामरिक महत्व

आफू जीवनमा पहिलो चोटी पाँच लाख मान्छेलाई सम्वोधन गर्ने भन्ने विषयमा ट्रम्प जोसिएका छन् । ट्रम्पको स्वागतका लागि अहमदावादको पटेल स्टेडियमलाई विश्वको ठुलो स्टिडियमको रुपमा तयारी गरिदैछ । ट्रम्पले आफ्नो यात्राका क्रममा गान्

अझै पढ्नु

कोरोना : उहान अस्पतालका निर्देशकको मृत्यु

बेइजिङ, फागुन ६ कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत

अझै पढ्नु

तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या

हेरात, फागुन ६ अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले

अझै पढ्नु

बेलायती सांसद डेबी अब्राहम्सलाई भारत प्रवेशमा रोक

  नयाँदिल्ली, फागुन ६ । भारतले बेलायती लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ। सांसद अब्राहम्स कश्मीर मुद्दाकी कटु आलोचक हुन्। कश्मीरबाट संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको भन्दै

अझै पढ्नु

चीनमा कोरोना भाइरस यसकारण फैलियो

काठमाडौं, फागुन ६ । जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना भाइरस फैलिएको आशङ्का गरिएको छ । वैज्ञानिकले कोरोना भाइरस पहिलो पटक कसरी सङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् तर चमेरोबाट कोरोना भाइरसको

अझै पढ्नु

कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

म्युनिख, फागुन ४ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख

अझै पढ्नु

कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु

बेइजिङ, फागुन ४ चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाक

अझै पढ्नु