प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी पोखरेललाई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल तोकिनु भएको छ । यसअघिका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीको महानगरीय प्रहरी परिसरमा सरुवा भएपछि हालै डीआजीमा बढ

अझै पढ्नु

बेरोजगार युवाको पक्षमा सरकारी निर्णय : दुई महिनाभित्र एक लाखले रोजगारी पाउने

काठमाण्डौ । अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ । बेरोजगारी

अझै पढ्नु

जिल्ला कारागार भरतपुर जग्गा खोज्दै

चितवन, ३१ वैशाख ।  जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । स्थानान्तरणका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएप

अझै पढ्नु

मालपोतले निर्णय नगर्दा बालुवाटारको जग्गा फिर्ता ल्याउन ढिलाई

काठमाडौं । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ

अझै पढ्नु

बर्दियाको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो

राजापुर, ३१ वैशाख ।  बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला

अझै पढ्नु

मधेश र पहाडको उत्पीडनको कथा रङ्गमञ्चमा

काठमाडौँ, ३१ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्न

अझै पढ्नु

नेपाल र कम्बोडियाबीच लगानी र व्यापार सम्झौता

काठमाडौं नेपाल र कम्बोडियाविच दुई महत्वपूर्ण समझदारीमा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिनको औपचारिक भ्रमणको पहिलो दिन नै दुई समझदारीमा हस्ताक्षर भएको हो । दुईदेशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्

अझै पढ्नु

रिना बस्नेत मृत्यु प्रकरण : पोस्टमार्टम रिपोर्टमा देखिएन हत्या र कुनै यौनजन्य क्रियाकलाप

पथरी, बैशाख ३० पथरीमा ब्यवसाय गर्दै आएकी रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ। फरेन्सिक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम प्रतिवेदनले बस्नेतको हत्या नभएको

अझै पढ्नु

काममा फर्कदै चिया मजदुर, छत्र गिरीको निवासमा जुट्यो यस्तो समहति

झापा, बैशाख ३० आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ। श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४३ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ। झ

अझै पढ्नु

प्रधानमन्त्री ओली कम्बोडियामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया अधिराज्य पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक माम

अझै पढ्नु