जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, असार १८ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका प्रतिकूल असरको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिनुपर्ने बताउनुभएको छ । चीनको डालियान सहरमा मङ्गलबार आयोजित ‘जलवायु परिवर्तन : भावी

अझै पढ्नु

सरकारको सक्रियता : हेलिकप्टरबाट आमा र शिशुको उद्धार

काठमाडौं, १८ असार । शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उहाँको नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

अझै पढ्नु

युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं, असार १७ पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आय

अझै पढ्नु

अधिकार सम्पन्न सुकुम्वासी आयोग गठन गरिने मन्त्री अर्यालको घोषणा

नवलपरासी, असार १७ सुकुम्वासी तथा अव्यवस्थित जग्गाको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न सुकुम्वासी÷अव्यवस्थित जग्गा समस्या समाधान आयोग गठन गर्ने तयारी गरेको छ । उक्त आयोग विगतको जस्तो समस्या अध्ययन गर्ने र सरकारलाई प

अझै पढ्नु

खानेपानीका ईन्जिनियर मियाँ साढे चार लाख घुस रकमसहित पक्राउ

पोखरा, असार १७ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर साढे चार लाख घुसको रकमसहित पक्राउ परेका छन् । ईन्जिनियर वसीअख्तर महोम्मद मियाँ ४ लाख ५५ हजार रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोली

अझै पढ्नु

…त्यसपछि एकाएक गायव भयो प्रचण्ड र बीनाका अनुहारको चमक

काठमाडौं, असार १७ सधैजसो मञ्चमा मुस्कान दिएर बस्ने नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड मंगलवारको एउटा कार्यक्रममा भने पुरै अवधी खुल्न सक्नुभएन । लामो समय कार्यक्रममा बस्नुभएका प्रचण्डले एक पटक प

अझै पढ्नु

संसदमा अघि बढ्यो बिज्ञापन बिद्येयकमाथिको छलफल : रोक्न खोज्नेको भयो ‘च्याप्टर क्लोज

काठमाडौं, असार १७ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बढ्दो बजार, उपभोक्ताको हितजस्ता विषय नियमन गर्न विज्ञापनसम्बन्धी एकीकृत रूपमा व्यवस्था भएको विधेयक ल्याइएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा

अझै पढ्नु

कुलेखानी तेस्रोबाट एक महीनापछि बिद्युत उत्पादन

हेटौँडा,असार १७ कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहम

अझै पढ्नु

भुकम्पपीडितको पक्षमा उभियो प्राधिकरण : प्राविधिक खटिनुअगावै बनेका घरलाई पनि एकमुष्ट तीन लाख अनुदान

काठमाडौं, असार १७ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक खटिनुअघि निर्माण भएका घरलाई एकमुष्ट तीन लाख रुपैयाँ दिने भएको छ । भूकम्पबाट क्षति भइ प्राविधिकहरु खटिनुअघि नै बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैया

अझै पढ्नु

उखु किसानद्वारा आन्दोलनको घोषणा

नवलपरासी, असार १७ हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध ग

अझै पढ्नु