भ्याट नतिर्न ट्यांकर व्यवसायीको घुर्की, आपूर्ति ठप्प पार्ने चेतावनी

काठमाडौं, असार १७ इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले आफ्ना माग पूरा गराउन साउन १ गतेदेखि आपूर्ति नै ठप्प पारी आन्दोनलमा उत्रने चेतावनी दिएका छन् । अत्यावश्यक सेवामा पर्ने पेट्रोलियम पदार्थको ढुवानी रोकी ट्यांक व्यवस

अझै पढ्नु

लालबाबुलाई अदालतको साथ, लोकसेवाको बिज्ञापन रोकेर आफन्त भर्ना गर्ने योजनामाथि ठुलै बज्रपात

काठमाडौं, असार १७ सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापनलाई रोक्नुपर्ने मागलाई अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विज्ञापन रोक्न नमिल्ने निर्णय दिएपछि ९ हजा

अझै पढ्नु

सुन प्रकरणमा आरोपी छुटाउन आदेश दिने न्यायाधीश सिंह बर्खास्त

काठमाडौं, असार १७ सुन तस्करी प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन्। न्यायपरिषद्ले उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटोको कार्यसम्पादन प्

अझै पढ्नु

बालुवाटार जग्गा हडपेका आरोपीमाथी सम्पत्ति शुद्धीकरण विभागको छानविन

काठमाडौं, असार १७ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेक

अझै पढ्नु

बझाङमा सर्पको टोकाइबाट एक जनाको ज्यान गयो

बझाङ , १७ असार । बझाङको मष्टा गाउँपालिकामा सर्पको टोकाइबाट पवन रोकायाको ज्यान गएको छ । जिल्लाको केदारसिंह गाउँपालिकाको देउरा बजारको अरुण होटलमा सुतेका बेला सर्पले टोकेर रोकायाको ज्यान गएको हो । दिदीदाई घर पुर्‍याएर फर्कने

अझै पढ्नु

भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने २ जनालाई एक–एक लाख जरिबाना

काठमाडौं, असार १७  भरतपुर महानगरपालिकामा चुनावपछि मतगणनाको समयमा मतपत्र च्यातेका आरोप लागेका २ जनालाई जनही एक लाख रुपैयाँ जरिबाना हुने भएको छ । निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले २ वर

अझै पढ्नु

प्रधानमन्त्री ओलीलाई विगतका सरकारले अध्ययननै गर्न नसकेको प्रतिवेदन बुझाइयो

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले सोमवार प्रतिवेदन बुझाएको छ । मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त

अझै पढ्नु

मैले बनाएको डकुमेन्ट अध्यक्ष केपी ओलीले हेर्दै नहेरी हस्ताक्षर गर्नुभयो : प्रचण्ड

काठमाडौं, असार १७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिश्वासका आधारमा पार्टी एकता भएको भन्दै दुई अध्यक्षबीचको एकतामा दरार पैदा गर्ने काम नगर्न सवै नेता कार्यकर्तालाई निर्देशन दिनुभ

अझै पढ्नु

प्रथम राष्ट्रिय गणनाले यस्तो देखायो मुलुकभर प्रतिष्ठान सञ्चालन र प्रत्यक्ष संलग्न जनशक्तिको अवस्था

काठमाडौं, असार १७ केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका,

अझै पढ्नु

श्रम तथा रोजगार सम्मेलनको निश्कर्ष : उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारी

काठमाडौं, असार १७ उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक कानूनी तथा प्रक्रियागत सुधार, संस्थागत छलफललाई बढवा दिनुपर्ने निष्कर्ष निकाल्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ सम्पन्न भएको छ

अझै पढ्नु