प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने पक्राउ

काठमाडौं, असार ४ प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले आज कालो झण्डा देखाएका छन् । कलंकी मालपोत कार्यालयमा कालो झण्डा देखाउने मध्यका २ जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ परेकाको नाम सार्वजन

अझै पढ्नु

हिलिहाङ घटना : नगद लुटेर हत्या भएको पुष्टि, अभियुक्तको खोजी शुरु (अपडेट)

फिदिम, असार ४ मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपे

अझै पढ्नु

तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल

काठमाडौँ, ४ असार विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा प्रतिनिधिसभाको आजको बैठकमा छलफल जारी छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन

अझै पढ्नु

नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु

नेपालगञ्ज, ४ असार बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिका–३ कालाफाँटाबाट आजदेखि शुरुआत गरिएको कार्यक्रम गाउपालिका अध्यक्ष इस्तियाकअहमद शाहले शुभारम्भ गर्दै केही दिनभित्रै अ

अझै पढ्नु

महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

कञ्चनपुर, असार ४ कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले प

अझै पढ्नु

ट्रमाको बिग्रेको मेसिनमा सा‌ंसदको ध्यानाकर्षण

काठमाडौं, असार ४ सांसद देवप्रकाश तिमिल्सिनाले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई मेसिन बिग्रेको ८ महिना भएको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले ८ महिनादेखि ट्रमा से

अझै पढ्नु

फिरन्ते जीवनयापन गर्दै आएका राउटेलाई नागरिकता दिइने

दैलेख, असार ४ कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकत

अझै पढ्नु

राजदूतमा सिफारिक भएका विरुद्ध १० दिनभित्र उजुरी दिन आव्हान

काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि सिफारिस राजदूतका विरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारका राजदुतमाथ

अझै पढ्नु

७० हजार घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

भोजपुर । बाटो मर्मतको बिल भुक्तानीका लागि सेवाग्राहीबाटै घुस रकम लिने क्रममा अख्तियारले दुई कर्मचारीलाई पक्राउ गरेको छ। हतुवागढी गाउँपालिकाका इन्जिनियर मिसुहाङ किराँत र गाउँपालिकाकै असिस्टेन्ट सब–इन्जिनियर नईन्द्र राई

अझै पढ्नु

गुठी विधेयक फिर्ता भएपनि माइतीघरमा प्रर्दशन

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरिएको गुठी विधेयक फिर्ता लिएपनि प्रर्दशन जारी रहेको छ । गुठी विधेयक प्रतिरोध समितिले माइतीघर मण्डलामा विधेयकको प्रतिरोधका लागि भन्दै प्रदर्शन गरेको हो । यद्यपी उनिहरुले विधेयक फिर्ता ल

अझै पढ्नु