आठ वर्षसम्म काम ओगट्ने पप्पु कन्ट्रक्सनलाई कमला नदीको पुल निर्माणबाट हटाइयो

सिन्धुली । आठ वर्ष योजना रोकेर राख्ने पप्पु कन्ट्रक्सनलाई सिन्धुलीको दुधौली नगरपालिका–१ र २ जोडने गरी बन्न लागेको कमला नदीको पुल निर्माणको जिम्मेवारीबाट हटाइएको छ । एसियाली विकास बैंकको अनुदान सहयोग करिब ३१ करोड रुपैया लाग

अझै पढ्नु

नेकपाका नेता तथा जनप्रतिनिधि गाउँगाउँ जाने

काठमाडौं  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय अभियान लिएर गाउँगाउँ जाने भएको छ । २०७४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि अभियान लिए जान नसकेको नेकपाले एकता लगत्तै अभियान लिएर जनताबीच जान लागेको हो

अझै पढ्नु

वाङ्ममय शताब्दी पुरुष जोशी १०० वर्ष पुगेको उपलक्ष्यमा सार्वजनिक बिदा

ललितपुर, ३० बैशाख । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । महानगरपालिका र नगरपालिक

अझै पढ्नु

राष्ट्रपति आज जनकपुर जादै, जानकी नवमीपर्वमा सरिक हुने

राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमी पर्व मनाउन जनकपुर जानुहुने भएको छ । मिथिलाको भुमिमा राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ। जानकी मन्दिर प्राङ्गणमा आ

अझै पढ्नु

प्रहरी नै ग्राहक बनेर गएपछि …….

काठमाडौं,३० बैशाख ।  भारतीय एक समूहले काठमाडौँको फाइभ स्टार होटल याक एण्ड यतिमा वैशाख २५ देखि नै एउटा नेटवर्किङ व्यवसायका विषयमा सेमिनार राखेको सूचना महानगरीय प्रहरी परिसरमा आयो । सर्वाेच्च अदालतले नै प्रतिबन्ध लगाएको नेटव

अझै पढ्नु

प्रधानमन्त्रीओली आज बिहान कम्बोडिया प्रस्थान

काठमाडौं,३० बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६

अझै पढ्नु

१८ बर्षदेखि विश्वविद्यालयको १३२६ बिघा जमिन कब्जा

दाङ, बैशाख ३० संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, 'जसको आशय छ, भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छै

अझै पढ्नु

मुम्बई इन्डियन्सले जित्यो आईपीएल उपाधि, चेन्नई सुपर किङ्सलाई लाग्यो झड्का

हैदराबाद, बैशाख ३० बाहौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनल खेलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको

अझै पढ्नु

मनिपाल शिक्षण अस्पतालमा न्यूरोलोजिकल कार्यशाला

कास्की, बैशाख ३० पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट को

अझै पढ्नु

एनआरएनए अमेरिका निर्वाचन : सूर्य लम्साल टीमको एकै दिन दुई कार्यक्रम

अमेरिका, बैशाख २९ गैर आवासीय संघ (एनआरएनए) अमेरिकाको आगामी मे १८ र १९ मा हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेद्वारहरु चुनावी अभियानलाई तीब्रता दिन थालेका छन । निर्वाचन मिति नजिकिएसँगै अध्यक्षका तीनै जना प्रत्यासी

अझै पढ्नु