बिघटनको संघारमा रेडक्रस केन्द्रीय कार्यसमिति : साधरणसभा र निर्वाचन रोक्न आदेश

काठमाडौं, बैशाख २२ सरकारले नेपाल रेडक्रस सोसाइटीका भोलिदेखि धरानमा हुन लागेको केन्द्रीय साधरण सभा र निर्वाचन रोक्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्था दर्ता ऐनअनुसार भोलिदेखि हुन लागेको साधरणसभा र

अझै पढ्नु

पक्की घर बनाउँदै राउटे

भीमदत्तनगर, बैशाख २२ कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् । भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाल

अझै पढ्नु

पाँचथरमा ५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

फिदिम, वैशाख २२ पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयप

अझै पढ्नु

विपद् जोखिम न्यूनीकरण बैठकमा प्रधानमन्त्रीको निर्देशन : मान्छे नमरोस, घाइतेले उचार र पीडितले राहत पाओस

प्रकाश सिलवाल/काठमाडौं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्

अझै पढ्नु

धनगढी विमानस्थल आजबाट बन्द

कञ्चनपुर, बैशाख २२ सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने

अझै पढ्नु

नेपाल–भियतनाम द्धिपक्षीय हवाई उडानको पुनरावलोकन हुने, अब भैरहावा–भियतनाम उडान स‌ंभावना

काठमाडौं, बैशाख २२ प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामा भ्रमणबाट नेपाल–भियतनाम द्धिपक्षीय हवाई उडानको टुंगो लाग्ने भएको छ। प्रधानमन्त्री ओली यही साता भियतनाम जाँदैहुनुहुन्छ। चार वर्षअघि दुई मुलुकबीच हवाई सेवा सम्झौंत

अझै पढ्नु

एनआरएन अमेरिका निर्वाचन : जीतको सुनिश्चिततातिर कोषाध्यक्षका उम्मेदवार रविन बज्राचार्य

न्यूयोर्क, बैशाख २२ न्यूयोर्कमा रहेर सामाजिक काममा सदैव सक्रिय रविन बज्राचार्यले गैर आवासिय नेपाली संघ (एनआरएनए) आगामी निर्वाचनमा कोषाध्यक्षको उम्मेदवारी दिनुभएको छ । प्रष्ट बोल्ने र खरो स्वभावका बज्रचार्यले एनआरएन अमेरिक

अझै पढ्नु

‘फानी’ आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

बङ्गलादेश, बैशाख २२ बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ। यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६

अझै पढ्नु

तीन लाख घुससहित उच्च अदालत तुल्सीपुर इजलासकै नासु पक्राउ

दाङ, बैशाख २२ उच्च अदालत तुल्सीपुरको इजलासमा कार्यरत नायव सुब्बा नै घुससहित पक्राउ परेका छन । उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास बाँकेमा कार्यरत एक नायव सुब्बा तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन । अख्तियार दुरु

अझै पढ्नु

कलंकीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था आजदेखि लागू

काठमाडौं, बैशाख २२ कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड

अझै पढ्नु