डोटी उपनिर्वाचन : समस्या समाधान गर्छु भनेर लिखित प्रतिवद्धता जनाउने उम्मेद्वारलाई मत

विमलबहादुर विष्ट/डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदमा आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका राजनीतिक दलले उम्मेद्वारी दर्ता गरेसँगै चुनावी चहलपहल बढाउन थालेका छन् । आदर

अझै पढ्नु

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे कर फिर्ता सम्वन्धी कागजपत्रको फैसला उल्टाउन माग

वासिङ्टन, कात्तिक २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिज्ञप्ती जारी गरी यस्

अझै पढ्नु

नेपाली भूमिमा भारतको अतिक्रमणबारे बोल्यो चीन

काठमाडौं, कात्तिक २९ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो सीमाभित्र राखेको विषयमा उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ । कालापानी क्षेत्र अतिक्रमणको बिषयलाई लिएर नेपालमा भारतको चर्काे बिरोध भइर

अझै पढ्नु

एनएमबि बैंकको नाफा ४८ प्रतिशतले वृद्धि

काठमाडौं, कात्तिक २९ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एनएमबि बैंकको खुद नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रथम तीन महिनामा ५५ करोड ५ लाख नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ८१ करोड ५१ लाख रु

अझै पढ्नु

श्रममन्त्री बिष्टको घोषणा : हरेक नागरिकको जीवन सुखमय बनाउँछौं

काठमाडौं, कात्तिक २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुखमय बनाउन चाहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित ‘सामाजिक सुरक्षा योजना कार्या

अझै पढ्नु

पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलको नेपालगन्ज बन्द

नेपालगञ्ज, कात्तिक २९ पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन तरुण दलले आज नेपालगन्ज बन्द गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रहरीले फसाउन खोजेको भन्दै बन्द आव्हान गरेको हो । कात्तिक १४ गते इलाका प्रहरी

अझै पढ्नु

भक्तपुरमा तत्यो चुनावी सरगर्मी, नेकपा नेता नेपाल सांसद बस्नेतसहित घरदैलोमा ब्यस्त

भक्तपुर, कात्तिक २९ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देशको विकास र जनताको हकहितका लागि कम्युनिष्ट पार्टी अपरिहार्य रहेको बताउनु भएको छ । भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता

अझै पढ्नु

एनसेलको लाभकर : सर्वोच्चले फैसलाको पूर्णपाठ सुनाउदै

काठमाडौँ, कात्तिक २९ सर्वोच्च अदालतले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा फैसलाको पूर्णपाठ सुनाउने तयारी गरेको छ । फैसलाको पूर्णपाठ नआउदा उसले कति कर तिर्नुपर्ने भन्ने निक्र्यौल ह

अझै पढ्नु

कांग्रेसको मतबाट विजयी हुनुभएका डा. बाबुराम भट्टराई भन्नुहुन्छ – कांग्रेस नालायक हो

काठमाडौं, कात्तिक २९ समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन कांग्रेसलाई नालायकको टिप्पणी गर्नुभएको छ । १७ बुँदामा समेटिएको २५ पृष्ठ लामो प्रतिवेदनमा ब

अझै पढ्नु

भारतले रोकेपछि चिनबाट आयात गरियो साढे तीन करोड बढिको प्याज

काठमाडौं, कात्तिक २९ भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ३ करोड ६४ लाख रुपैयाँको ७ लाख ९० हजार २ सय किलो आयात भएको छ । जसमध्ये चीनबाट मात्रै ३ करोड १३ ल

अझै पढ्नु