भ्रष्टाचार नियन्त्रण गर्न गहिरो चिरफार गर्नुपर्छः अग्नि सापकोटा

काठमाडौं, बैशाख ३१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का

अझै पढ्नु

भरतपुर कारागार सार्न ठाउँ खोजिँदै

चितवन, बैशाख ३१ जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउ

अझै पढ्नु

जेठ ३ मा जनसंगठनसहित एकताको बाँकी काम टुंगिएको घोषणा हुन्छ: महासचिव पौडेल

काठमाडौं, बैशाख ३१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आगामी जेठ ३ गते जनसंगठनको एकता घोषणा हुने बताउनु भएको छ । महासचिव पौडेलका अनुसार जननेता मदन भण्डारी र कुसल संगठन जीवराज आश्रितको २६ औं स्मृति दिवस तथा

अझै पढ्नु

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीविच भेट, लगानी र एयर कनेक्टिविटी कायम गर्न दुवै पक्ष सहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच भेटवार्ता भएको छ । राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भएको भेटवार्तामा आपसी सम्वन्ध र द्धिपक्षीय हितका विषयमा छलफ

अझै पढ्नु

छानो हावाले उडाउँदा खुला आकाशमुनि पठनपाठन

गलकोट, ३१ वैशाख ।  बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ । यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको

अझै पढ्नु

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी पोखरेललाई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल तोकिनु भएको छ । यसअघिका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीको महानगरीय प्रहरी परिसरमा सरुवा भएपछि हालै डीआजीमा बढ

अझै पढ्नु

बेरोजगार युवाको पक्षमा सरकारी निर्णय : दुई महिनाभित्र एक लाखले रोजगारी पाउने

काठमाण्डौ । अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ । बेरोजगारी

अझै पढ्नु

जिल्ला कारागार भरतपुर जग्गा खोज्दै

चितवन, ३१ वैशाख ।  जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । स्थानान्तरणका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएप

अझै पढ्नु

मालपोतले निर्णय नगर्दा बालुवाटारको जग्गा फिर्ता ल्याउन ढिलाई

काठमाडौं । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ

अझै पढ्नु

बर्दियाको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो

राजापुर, ३१ वैशाख ।  बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला

अझै पढ्नु