मधेश र पहाडको उत्पीडनको कथा रङ्गमञ्चमा

काठमाडौँ, ३१ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्न

अझै पढ्नु

रिना बस्नेत मृत्यु प्रकरण : पोस्टमार्टम रिपोर्टमा देखिएन हत्या र कुनै यौनजन्य क्रियाकलाप

पथरी, बैशाख ३० पथरीमा ब्यवसाय गर्दै आएकी रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ। फरेन्सिक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम प्रतिवेदनले बस्नेतको हत्या नभएको

अझै पढ्नु

गण्डकी प्रदेश समृद्ध बन्छः मुख्यमन्त्री गुरुङ

पोखरा, बैशाख ३० गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विक

अझै पढ्नु

बसको ठक्करबाट वृद्धको मृत्यु

लहान, बैशाख ३० सिरहा धनगढीमाई नगरपालिका–२ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ। ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका–४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरील

अझै पढ्नु

खोटाङको ऐंसेलुखर्कमा दुई घर जले

खोटाङ, बैशाख ३० आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो । आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको र

अझै पढ्नु

चट्याङले आठ घाइते

खोटाङ, बैशाख ३० हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिश

अझै पढ्नु

भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो : प्रधानमन्त्री ओली (अन्तरवार्ता)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण सफल रहेको बताउनु भएको छ । आफ्नो पाँच दिने भियतनाम भ्रमणबाट कम्बोडियातर्फ लाग्नुअघि संक्षिप्त अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले भ्रमण निकै सार्थक र सफल रहेको बताउनु भ

अझै पढ्नु

वाङ्ममय शताब्दी पुरुष जोशी १०० वर्ष पुगेको उपलक्ष्यमा सार्वजनिक बिदा

ललितपुर, ३० बैशाख । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । महानगरपालिका र नगरपालिक

अझै पढ्नु

प्रहरी नै ग्राहक बनेर गएपछि …….

काठमाडौं,३० बैशाख ।  भारतीय एक समूहले काठमाडौँको फाइभ स्टार होटल याक एण्ड यतिमा वैशाख २५ देखि नै एउटा नेटवर्किङ व्यवसायका विषयमा सेमिनार राखेको सूचना महानगरीय प्रहरी परिसरमा आयो । सर्वाेच्च अदालतले नै प्रतिबन्ध लगाएको नेटव

अझै पढ्नु

सामाजिक एकता कायम गर्न एनआरएनए अमेरिकाको नेतृत्व लिन चाहन्छन सञ्जय थापा

अमेरिका, बैशाख २९ आगामी मे १८ र १९ तारिकमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा अध्यक्षका उम्मेद्वार बन्नुभएका सञ्जय थापाले सवै नेपालीको पीडामा पुग्ने एनआरएनए बनाउन आफूले नेतृत्व लिन चाहेको बताउन

अझै पढ्नु