पत्रकार महासंघको बिज्ञप्तीप्रति सूर्य थापाको कडा चुनौती : यस्तो छ तथ्य र महासचिव रमेश बिष्टको झुटो कथा

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ुकाठमाडौंप्रेस डटकममा प्रकाशित समाचार हटाइएको विषयलाई लिएर नेपाल पत्रकार महासंघको नाममा जारी भएको विज्ञप्तीप्रति गम्भिर आपत्ति जनाउनु भएको छ ।

अझै पढ्नु

कोरोना संक्रमित भनेपछि एम्बुलेन्स चालक भागे : डाक्टरले आफ्नै गाडीमा राखेर लगे अस्पताल

काठमाडौं, चैत २१ । गत ४ चैतमा बेल्जियबाट आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै थिइन् । संक्रमण भएको रिपोर्ट आएपछि उनलाई अस्प

अझै पढ्नु

कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजारको मृत्यु

काठमाडौं, २१, चैत । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार १ सय ६६ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४४ हजार ८ सय ७७ जनामा संक्रमण पुष्ट

अझै पढ्नु

मन्त्री गुरुङको निर्देशनमा सोलुखुम्बुकी गर्भवतीको हवाई उद्धार

काठमाडौं, चैत २० लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ । सुत्केरी गराउन आज बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोता

अझै पढ्नु

उद्योग प्रतिष्ठान सशर्त खोल्न दिने सरकारको निर्णय

काठमाडौं, चैत २० सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय गरेको छ । खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योगले निश्चित शर्त पुरा गरे खोल्न दिने निर्णय गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको ब

अझै पढ्नु

कोरोनाबारे नाम्खा गाउँपालिकाको अनौठो निर्णय, …नभए २५ हजार तिनुपर्ने

सिमिकोट, चैत २० उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई रु २५ हजार जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र

अझै पढ्नु

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

कालिका खड्का काठमाडौं, चैत २० कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्र

अझै पढ्नु

चैत ४ गते नै दोहाहुँदै नेपाल आएकी तेस्रो महिलामा देखियो कोरोना संक्रमण

काठमाडौँ, चैत २० कतार एयरवेजबाट नेपाल आएकी युवतिमा फेरि कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएकी थिइन् । यो सँगै सोही उडानबाट नेपाल आएका तीन जनामा कोरोना देखिएको छ । साथै नेपालमा

अझै पढ्नु

पूर्वमन्त्री बाँस्कोटाको प्रश्न : राष्ट्रपतिले जनताको चासो लिनु नाजायज भए जायज के हो ?

काठमाडौं, चैत २० । पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले जनताको चासो लिनु पनि नाजायज हो भने जायज कुराको परिभाषा के होला भन्दै प्रश्न गर्नुभएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्वमन्त्री बाँस्कोटाले आज सामा

अझै पढ्नु

कोरोनाको संकटलाई समाधान गर्न जिटुजीमार्फत सामान ल्याउने ढंगले प्रक्रिया अगाडि बढाएका छौं

इश्वर पोखरेल, उपप्रधानमन्त्री एवं संयोजक, कोरोना रोकथाम समिति सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग जुध्नका लागि चैत २५ गतेसम्म लकडाउन गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधान तथा रक

अझै पढ्नु