सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के

काठमाडौं, असोज २६ बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी ना

अझै पढ्नु

मध्यरातमा २१ जुवाडे कपनबाट पक्राउ

काठमाडौं, असोज २६ नेपाल प्रहरीले १८ लाख ९२ हजार नगदसहित २१ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको ह

अझै पढ्नु

अध्यक्ष प्रचण्ड र राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ता पछि नेकपाका नेतासँग सामूहिक भेट

काठमाडौं,  असोज २६ । नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङले आइतबार पनि भेटवार्तालाई तीव्रता दिनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पक

अझै पढ्नु

आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने

काठमाडौं, असोज २६ ।  आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने भएको छ । आइतबार बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

अझै पढ्नु

आज कोजाग्रत पूर्णिमा , कात्तिक स्नान सुरु

काठमाडौं, असोज २६ ।  बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ ।

अझै पढ्नु

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौं, असोज २६ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जार

अझै पढ्नु

‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत

अझै पढ्नु

नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं, असोज २५ चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न मद्दत गर्ने घोषणा गर्नुभएको छ । शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीन

अझै पढ्नु

नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने चिनको घोषणा

काठमाडौं, असोज २५ नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गरा

अझै पढ्नु

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी बीच शिष्टाचार भेटवार्ता

काठमाडौं, असोज २५ राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच शिष्टाचार भेटवार्ता भएको छ । दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपराह्न नेपाल उत्रिए लगत्तै उहाहरुबीच भेटवार्ता भएको हो । सीलाई भण्डारीले विमा

अझै पढ्नु