बलात्कार गरि फरार चितवनका २ अभियुक्त पक्राउ

चितवन, जेठ ९ बलात्कार गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भारतीय सीमा क्षेत्र सुनौली र अर्कोलाई जिल्लाबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको प्रेस विज्ञप्ति

अझै पढ्नु

खुकुरी हानेर छोराले गरे बाबुको हत्या

रुकुम पूर्व, जेठ ९ रुकुम (पूर्व) भूमे गाउँपालिका ७, गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्या

अझै पढ्नु

महिला मात्रै भएकाे घरमा मध्यराति आक्रमणकारी छिरेपछि…..

झापा, जेठ ९ झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नाय

अझै पढ्नु

झाँक्री हत्याकाण्डका २६ जनालाई कैद फैसला

धादिङ, जेठ ९ गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना म

अझै पढ्नु

बेलायती मन्त्रीले सुनाए नेपालबाट बिश्वले सिक्नैपर्ने यस्तो निचोड

अर्थमन्त्री खतिवडा-बेलायती मन्त्री भेट काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल सरकारले चाहेको लगानी क्षेत्र किटान गरी बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्रीलाई लगानीका लागि आग्रह गर्नुभएको छ । नेपाल भ्रमणक

अझै पढ्नु

मानसरोवर जान खोज्ने २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले पास नदिँदा फिर्ता

हुम्ला, जेठ ९ कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्र

अझै पढ्नु

प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

काठमाडौं, जेठ ९ काठमाडौंको वातावरण प्रदूषण सुधार गर्न काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । कामपाले बुधबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीम

अझै पढ्नु

चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ पक्राउ

काठमाडौं, जेठ ९ नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहे

अझै पढ्नु

रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेग्मी पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

चितवन, जेठ ९ उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न

अझै पढ्नु

दोलखाको कालिञ्चोकमा नौ सय रोपनी जग्गा कब्जा गरिएको खुलासा

दोलखा, जेठ ९ कालिन्चोक मन्दिर दर्शनका लागि बनाइएको केवलकार संचालकले विवादस्पद जग्गा अनाधिकृत रुपमा भाडामा लिएर भोगचलन गरिरहेको खुलेको छ । गुठि संस्थानको कार्यालयले दोलखाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक प

अझै पढ्नु