यसकारण जरुरी थियो प्रधानमन्त्री ओलीको भियतनाम भ्रमण

शुभशंकर कँडेल नेपालको अस्थिर राजनीतिक अवस्थालाई स्थिर संसदमा झण्डै दुई तिहाई बहुमत प्राप्त सरकार बनेपछि सबैभन्दा तीव्र ढंगले कूटनीतिक पहलकदमी भएको छ । गत एक वर्षमा नेपालको चीन, भारत, पाकिस्तान, भियतनाम, कम्वोडिया र कतारको राज

अझै पढ्नु

उद्धार गरिएका १५ महिलालाई परिवारको जिम्मा

काठमाडौं, बैशाख २९ भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वर

अझै पढ्नु

तुथकलीले ७५ वर्षमा बल्ल पाइन् नागरिकता

जुम्ला, बैशाख २९ जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ

अझै पढ्नु

साढे पाँच सय बेरोजगारको सूचीमा दर्ता

काठमाडौं, बैशाख २९ अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीम

अझै पढ्नु

झापामा अन्तर्राष्ट्रिय वोडो मेचे साहित्य एवं सांस्कृतिक सभा शुरु

भद्रपुर, बैशाख २९ झापामा अन्तर्राष्ट्रिय वोडो मेचे साहित्य एवं सांस्कृतिक सभा शनिबारबाट शुरु भएको छ । लोपोन्मुख मेचे जातिको संस्कार, संस्कृति, भाषा र लिपिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरस्थित धुलाबारीमा आयोजित सभाको प्र

अझै पढ्नु

झापाको कनकाई पुलमा शङ्कास्पद वस्तु फेला

काठमाडौं,२९ बैशाख ।  झापाको कनकाई नदीको पुलमा आज बिहान शङ्कास्पद वस्तु फेलापरेको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए

अझै पढ्नु

दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

दैलेख ,२९ बैशाख । दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जन

अझै पढ्नु

देशलाई अघि बढाउन सबै राजनीतिक दललाई समेटेर लैजानुपर्छ : माधव नेपाल

सिन्धुपाल्चोक, बैशाख २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको लिसंखु पा

अझै पढ्नु

प्रदेश ३ मा सुरु भयो ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

धादिङ, बैशाख २८ प्रदेश ३ सरकारले ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु गरेको छ। प्रदेश ३ का पाँच जिल्लामा लागु हुने मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत धादिङबाट कार्यक्रम सुरु गरिएको हो । धादिङमा आ

अझै पढ्नु

तीन दिनसम्म मुलुकभर हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं, बैशाख २८ मौसम बिज्ञान बिभागले आजदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जानकारी दिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, भोलि आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामा

अझै पढ्नु