सार्वजनिक यातायातमा महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली

काठमाडौं, जेठ ६ सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजनिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सा

अझै पढ्नु

१५ तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

पर्वत, जेठ ६ दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँ

अझै पढ्नु

मानवअधिकार संबर्दनमा सबैको योगदान आवश्यक

काठमाडौं, जेठ ६ सरोकारवाला विज्ञहरुले मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ जेसिजको ‘जेसिज सप्ताह २०७६’ का सन्दर्भमा यहाँ आयोजित ‘व्यापार र मानवअधिकार’ विषयक अन्

अझै पढ्नु

नदी निर्माणको काम नगर्न, नगराउन आदेश

सप्तरी, जेठ ६ सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ। राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उ

अझै पढ्नु

साथीसँग पोखरा हिँडेका युवकको त्रिशुलीमा ज्यान गयो

धादिङ, जेठ ६ काठमाण्डुबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका ४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इला

अझै पढ्नु

बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन

नवलपरासी, जेठ ६ पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् । एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीय

अझै पढ्नु

हुण्डी कारोवारमा संलग्न पक्राउ, ३४ लाख ८९ हजार नगद बरामद

काठमाडौं, जेठ ६ काठमाडौं–चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न ३ जनालाई नगद ३४ लाख ८९ हजारसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं हात्तीगौडा बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका–२ का ३६ वर्षीय अर्ज

अझै पढ्नु

९ महिनामै ४ सय व्यक्ति हराए, कहा गए त ?

नीरज गौतम \ बाँके बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रद

अझै पढ्नु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

चितवन, जेठ ६ नारायणगड–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् ।

अझै पढ्नु

टोखामा गोली हानेर डाका काले नियन्त्रणमा

काठमाडौ, ६ जेठ । नेपाल प्रहरीले डाका काले नामले चिनिने बिष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे टोखामा गोली हानेर नियन्त्रणमा लिएको हो। महाशाखा प्रमुख एसएसपी सहक

अझै पढ्नु