सबै ब्युटीपार्लरमा अनुगमन हुनुपर्छ, ठुला पार्लर भ्याटमा जानुपर्छः सुषमा महरा

काठमाण्डौं, जेठ ८ द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराले ब्युटीपार्लरको अनुगमन गर्ने हो भने सबै पार्लरमा अनुगमन गर्नुपर्ने बताउनु भएको छ । उहाँले सम्बन्धीत निकायले अनुगमन गर्दा व्यवसायीमा अथेन्टिक बिल राख्ने, कर

अझै पढ्नु

हेटौंडामा स्मार्ट कार्ड वितरण सुरू

हेटौंडा, जेठ ८ प्रदेश नं ३ को मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाद्वारा सुरू गरिएको प्रदेश नं ३ को अस्थायी राजधानी हेटौंडामा पहिलो पटक सवारी चालक अनुमतिपत्रक

अझै पढ्नु

क्यावात ! महेश बस्नेत : तिम्रै अभियानले पूरा हुँदैछ समृद्ध भक्तपुरको सपना

रमेश गिरी/भक्तपुर हनुमन्ते सरसफाई अभियानमा होस वा विकास निर्माणको छलफल होस, कुनै कार्यक्रम होस वा नागरिकको सहयोगका लागि होस, प्रत्येक दिन विहान सात नबज्दै कार्यक्षेत्रमा खटिन्छन् भक्तपुरका एक सांसद । सफाई अभियानमा आफै हातमा

अझै पढ्नु

सार्वजानिक खरिद नियमालीको छैंठौ संशोधनः यी हुन निमार्ण व्यवसायी महासंघले विरोध जनाएका बुँदा

काठमाण्डौं,जेठ ७ नेपाल निमार्ण व्यवसायी महासंघले सार्वजानिक खरिद नियमावली ( छैठौं संसोधन)का केहि बुँदामा बिरोध जनाएको छ । वैशाख ३० गते नेपाल राजपत्रमा प्रकाशित नियमावलीको केहि बुँदा संसोधन वा खारेजी नभए सार्वजानिक खरिद क्षे

अझै पढ्नु

भ्रष्टाचारी भन्ने सांसदलाई कुलमानको चुनौती : प्रमाणित गर्नाेस, झुण्डिएर मर्छु

काठमाडौं, जेठ ७ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे झुण्डिएर मर्ने घोषणा गर्नुभएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा सत्तारुढ दल नेकपाकै सांसद

अझै पढ्नु

अवैधानिक रुपले पार्किङ गर्ने १० हजार मोटरसाइकल कारवाहीमा

काठमाडौं, जेठ ७ नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दर

अझै पढ्नु

अनुगमन प्रतिवेदन कार्यान्वयन नहुँदा सहकारीमा विकृतिः रजिष्ट्रार पाण्डे

काठमाडौं, जेठ ७ सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विगतमा नियामक निकायहरुले अनुगमन प्रतिवेदन कार्यान्वयन नगरेकाले सहकारीमा विकृति उत्पन्न भएको बताउनु भएको छ । सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौंमा आयोजना गर

अझै पढ्नु

काठमाडौंका थप ५ स्थानमा विद्युत वितरण अण्डरग्राउण्ड हुँदै

काठमाडौं ,जेठ ७ एडीबीको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले थप पाँच स्थानको विद्युत् वितरण प्रणाली भूमिगत गर्ने भएको छ । प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, वानेश्वर, बालाजु र जोरपाटीमा रहेको वितरण केन्द्रलाई पनि भूमिगत गर्न

अझै पढ्नु

ज्योतिविकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनी बीच बैंकसुरेन्स सम्झौता

काठमाण्डौं,जेठ ७ ज्योतिविकास बैंक लिमिटेड र नेपालइन्स्योरेन्स कम्पनीका बीच बैंकसुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखाकार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमि

अझै पढ्नु

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

गलकोट, जेठ ७ बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो ।

अझै पढ्नु