आलमको बयान सकियो : थुनछेक बहश आजै, यी हुन पक्ष र बिपक्षमा बहश गर्न तयार कानून ब्यवसायी

रौतहट, कात्तिक २१ । निलम्वित सांसद मोहम्मद आफताव आलमको तीन दिनपछि अदालतमा बयान सकिएको छ । जिल्ला अदालत रौतहटको बन्द इजलाशमा आलमको बयान आज दिउसो एक बजेतिर सकिएको हो । तीनवटै मुद्धामा आलमलाई न्यायधीश दिपक ढकालको बन्द इजलाशमा तीन

अझै पढ्नु