राष्ट्रपति भण्डारी समक्ष चार देशका राजदुतले गरे ओहदाको प्रमाणपत्र पेश

काठमाडौं, कात्तिक २५ । राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष चार देशका गैर आवासीय राजदुतहरुले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवाशमा आज आयोजित बिशेष समारोहबीच ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो । यसर

अझै पढ्नु