कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, तत्काल ठाउँको व्यवस्थापन गर्न निर्देशन

काभ्रे, माघ २१ जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन/निरीक्षणका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाएपछि तत्काल

अझै पढ्नु