बंगलादेशी समकक्षी हमिदसामु राष्ट्रपति भण्डारीले सुनाउनु भयो निश्कर्ष : नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास आर्थिक समृद्धिको वाहक

पोखरा, कात्तिक २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेको बताउनुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बङ्गलादेशक

अझै पढ्नु