भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला, सहमत भयो सेना

भक्तपुर, जेठ ५ भक्तपुर नगरपालिका–१, सल्लाघारीमा नेपाली सेनाको ब्यारेकपरिसरमा रहेको ऐतिहासिक रानीपोखरी अब सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका छन् । लामो समयको छलफलपछि नेपाली सेना रानीपोखरी सर्वसाधारणका लागि खुला गर्न स

अझै पढ्नु