मुख्यमन्त्री गुरुङको निष्कर्ष : एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन

कावासोती, साउन १७ गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुर

अझै पढ्नु