नेपाली मेलामा सहभागी हुन मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

कास्की, भदौ ६ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गर्नुभएको छ । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उहाँ धर्मपत्नी कुमारीमुनी गुरुङसँग

अझै पढ्नु