विभिन्न जिल्ला भ्रमण गरेर फर्किनु भएको थियो कोरोना संक्रमित सांसद यादव

काठमाडौं, साउन १७ कोरोना संक्रमित भएको घोषणा गर्नुभएका प्रतिनिधिसभाका सांसद प्रदिप यादव केही जिल्लाको भ्रमण गरेर फर्किएको खुलेको छ । सार्वजनिक लेखा समितिको वैज्ञानिक वन अध्ययन उपसमितिका सदस्य समेत रहनु भएका उहा साउन १५ गते

अझै पढ्नु