रोग निको पार्ने भन्दै पाष्टरले गरे पटक पटक बलात्कार

ललितपुर, पुस २९ । जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टर पक्राउ परेका छन । ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीलाई प्रहरीले जवरजस्ती करणी अभियोगमा पक्राउ गरेको

अझै पढ्नु