वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

काठमाडौं, ५ असार प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ । उहाँले कारखाना सञ्चालन नहुँदा मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेक

अझै पढ्नु