सभामुख सापकोटाको निवासमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि

काठमाडौं, साउन १७ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ति कर्मचारीलाई शुक्रबार कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

अझै पढ्नु