पर्सामा समुदायमै कोरोना फैलिएको आशंका : सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना पुष्टि

वीरगन्ज, साउन १७ । पर्सा एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको

अझै पढ्नु