शपथलगत्तै सांसद विद्या भट्टराईको आयो यस्तो अठोट, यस्तो देखियो शपथका झलकहरु (फोटोफिचर)

काठमाडौं, पुस १ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्ना पति रविन्द्र अधिकारीको अधुरा सपना पूरा गर्न लागिपर्ने अठोट गर्नुभएको छ । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद्

अझै पढ्नु