१२० देश सहभागी सम्मेलनलाई सम्बोधन गर्न उर्जामन्त्री पुन युएई प्रस्थान

काठमाडौँ, पुष २४ उर्जामन्त्री वर्षमान पुन नविकरणीय उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिहीबार युएई प्रस्थान गर्नुभएको छ । पाँच सदस्यीय नेपाली टोलीको नेतृत्व गरेर मन्त्री पुन त्यसतर्फ प्रस्थान गर्नुभएको

अझै पढ्नु