२४ घण्टामा थपिए ३१५ नयाँ कोरोना संक्रमित, कुल संक्रमित संख्या २० हजार ९९ पुग्यो

काठमाडौं, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना सं

अझै पढ्नु