जीवन शर्माको पीडामा प्रवासी नेपाली एकता मञ्च अमेरिकाले लगायो मल्हम, छोराको उपचार गर्न दियो आर्थिक सहयोग

काठमाडौं, कात्तिक १० । प्रवासी नेपाली एकता मञ्चले कलाकार जीवन शर्माको छोरा अमृत शर्माको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मञ्चका पूर्वअध्यक्ष सञ्जय थापासहितको टोलीले आज जनगायक शर्मालाई पाँच लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । जनताटाम्इस डटकमको कार्यालयमा आज पूर्वअध्यक्ष सञ्जय थापासहित नारायणप्रसाद कँडेल, काशीनाथ पौडेल, बिनोद कुईकेल र जीवन जोशीले सहयोग हस्तान्तरण … Continue reading जीवन शर्माको पीडामा प्रवासी नेपाली एकता मञ्च अमेरिकाले लगायो मल्हम, छोराको उपचार गर्न दियो आर्थिक सहयोग