जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १३:१०

जीवन शर्माको पीडामा प्रवासी नेपाली एकता मञ्च अमेरिकाले लगायो मल्हम, छोराको उपचार गर्न दियो आर्थिक सहयोग


काठमाडौं, कात्तिक १० । प्रवासी नेपाली एकता मञ्चले कलाकार जीवन शर्माको छोरा अमृत शर्माको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मञ्चका पूर्वअध्यक्ष सञ्जय थापासहितको टोलीले आज जनगायक शर्मालाई पाँच लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । जनताटाम्इस डटकमको कार्यालयमा आज पूर्वअध्यक्ष सञ्जय थापासहित नारायणप्रसाद कँडेल, काशीनाथ पौडेल, बिनोद कुईकेल र जीवन जोशीले सहयोग हस्तान्तरण गर्नुभयो ।

प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले मञ्चको तर्फबाट सहयोग जुटाउन बिशेष भुमिका खेल्नुभएको थियो ।  थापालाई बिजय भट्टराईले रकम उठाउन सहयोग गर्नुभएको थियो । ‘जनगायक शर्मा जस्तो निष्ठावान कलाकारको परिवार खर्चको अभावमा उपचार नपाई दुःख पाउने अवस्था नहोस भनेर हामीले आर्थिक सहयोग गरेका हौं, उहाँको दुःखमा थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ सहयोग हस्तान्तरणपछि थापाले भन्नुभयो ।

परिवर्तनका लागि जीनव शर्माले खेल्नुभएको भुमिकाको उच्च कदर गर्दै आफूहरुले उहााँके छोराको उपचारका लागि सहयोग गरेको बताउनु भयो । शर्माका कान्छा छोराको हाल त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

‘निश्वार्थ, निर्मल र सहयोगात्मक भावनाका आधारमा मात्रै सहयोग होस भन्ने मेरो चाहना हो, जो निश्वार्थ सहयोग मात्रै लिन चाहन्छु, अपेक्षारहित प्रकारको सहयोग मात्रै स्वीकार गरौं, बिबिध भावना बोकेर आएको सहयोग चाँहि नलिने हाम्रो नीति छ,’ सहयोग बुझेपछि शर्माले भन्नुभयो । अमेरिकामा रहेका सय जना प्रवासी नेपालीले स्वतःस्फुत रुपमा शर्माको छोराको उपचारका लागि सहयोग गर्नुभएको हो ।

यी हुन सहयोग गर्ने मञ्चका सदस्यहरु

हाल सम्म मलाई प्राप्त भएको रकम
१. ओम दाहाल:- $$५१/-
२. राजेन्द्र वाग्ले :- $५१/-
३. ईस्वरी भट्ट :- $१०१/-
४. प्रदिप श्रेष्ठ :-$५१/-
५. भरत ढकाल :- $१०५/-
६. राजु सुवेदी :- $३१/-
७. विराट अधिकारी :- $५१/-
८. विनोद पोखरेल :-$२५/-
९. सतिष देवकोटा :- $५१/-
१०. देव शर्मा :- $२५/-
११. प्रिती खत्री :-$१०१/-
१२. यादव वास्तोला :-$२५/-
१३. चन्द्र देवकोटा :- $५०:-
१४. भुवन अधिकारी :-$२५/-
१५. घनश्याम भट्टराई :- २५:-
१६. टेक गुरुङ :- $२१/-
१७. सुर्य लिङदेन :- $२५/-
१८. मोहन गौतम :- $२१/-
१९. शिव अधिकारी :- $३५/-
२०. गोविन्द खनाल :- $३१/-
२१. भवानी वास्तोला :- $३०/-
२२. जिवन जोसी:- $५१/-
२३. राजु रिजाल :- $५०/-
२४. विनोद कुईकेल :- $५१/-
२५. अच्युत सिग्देल /-$५१/-
२६. टंक रेग्मी :- $५१/-
२७. हेमन्त भेट्टवाल :- $३५/-
२८. विष्णु मणी आचार्य :- $२५/-
२९. यमुना भट्टराई : $ १०१/-
३०. प्रभु थापा:- $१०१/-
३१. भूपेन्द्र गुरूग्ग:- $५१/-
३२. वद्री कार्की:- $१०१/-
३३. गोरख कुसरी:-$१००/-
३४. मोहन कुसरी :-$५०
३५.मनराजदेककोटा:-$ ५५
३६. रत्न शाही :-$३०
३७. प्रेम गुरूग्ग:-$१००
३७. पदम गुरूग्ग :-$५१
३८. दिवस श्रेष्ठ :-$५०
३९. धन व गुरूग्ग :-$३१


४०.गिरीधारी लामिछाने :-$५१
४१.मदन पन्डित :-$२५
४२. मिलन थापा :-$२१
४३. जिवन पौड्यल :-$६१
४४. श्याम नेपाल:-$२१
४५. पवनओलि :-$५१
४६. भरत उप्रेति :-$२५
४७. राधेश्यम उप्रेती:-$ ३१
४८. प्रकाश पराजुलि :-$२५।
४०.दीपक थापा :-$३०।
५९.कुमार राना :-$३०
५१. रोशन पौड्यल :-$२०।
५२. मंगल दास श्रेष्ठ:-$ ५१
५३. हिरा गुरूग :-५१।
५४. गोपाल कणेल :$५१
५५.दुर्गा वि :-$३०।
५६. विष्णु रसाईली :-$३०
५७. केशर वि क :-$२०
५८. रमा सिलवाल:-$१५१
५९. ए के फ़ाउन्डेशन :-$१०१/-
६९. यूद्द व पन्त :-$५१।
७०. राजेन्द्र तिमल्स्ना :-$५०/-
७१. कूष्ण ढकाल :-५१।
७२. केशव लोहनि :-५१
७३. जानकि कार्की :-$५१
७४. सुवोध पन्त :-$५१
७५. नेत्र घिसिग्ग :-$५१
७६. शेष खनाल :-$२५।
७७. मनोज रेग्मि :-$५१।
७८. बन्धु खड्का :-$५०/-
७९. गोकर्ण दाहल :-$३१/-
८०. जीत गुरूग्ग :-$५०।
८१. सुनिता खत्री :-$५०।
८२. किरण ढकाल :-$२५/-
८३. दीपक लामिछाने :-$५१/-
८४. युवराज के सि :-$५०।
८५. राम प्र खनाल :-$५०/-
८६. लीला राउत :-$५०/-
८७. थानेश्वर भट्टराई :-$५१/-
८८. अनिल पान्डे :-$५१/-
८९. विष्णु बस्याल :-$५१।
९०. अर्जुन गिरी :-$५१/-
९१. जीवन डॉगी :-$५१/-
९२. गोविन्द :-$५१/-
९३. रमेश घिमिरे :-$५१/-
९४. डा दिलीप चन्द्र घिमिरे :-$५१
९५. दिपेन्द्र ढकाल :-$५१।
९६. शिव भट्टराई :-$५१/-
९७. जनक राना :-$२५/-
९८. थोमस बस्तोला :-$३५/-
९९. राजु शर्मा :-$५१/-
१००. सन्जय थापा :-$५१/

१०१. तीलक केसी :-$ १५१
१०२. काँशीनाथ पौडेल :-$ ५०

१०३. नारायण कँडेल :-$२०१ ।
१०४. बिजय भट्टराई :-$ २५ ।

१०५ .मेदनी अधिकारी :-$ ५०