जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १४:५९

अन्तिम वडा गन्न बाँकी छदा फेरि अगाडि लागे सुवास नेम्वाङ, १३० मतको अग्रता


इलाम, मंसिर १० मतगणना सकिनै लाग्दा इलामको प्रतिस्पर्धा थप रोचक बन्दै गएको

पछिल्लो परिणामअनुसार नेकपा एमालेकोकेन्द्रीय उपाध्यक्ष सुवासचन्द नेम्वाङ १३० मतले अग्रता लिनुभएको

निरन्तर अग्रता कायम गर्नुभएका नेम्वाङलाई इलाम नगरपालिका वडा नं को गणना सकिँदा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतलेअग्रता लिनुभएको थियो

अहिले नेम्वाङ्गको २९१३५ मत रहेको भने खड्काको २९००५ मत रहेको

अन्तिम वडा इलाम गणना बाँकी रहदा नेमाङले १३० मतले अग्रता लिनुभएको इलाम नगरपालिका कोवडा नम्बर मा गत स्थानीय निर्वाचनमा एमाले ५० मतअन्तरमा वडाअध्यक्ष हारेको थियो