काठमाडौं, १२ फागुन । सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त हुनुभएको छ । ‘सभामुखज्यूले मलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको छ,’ अधिकारीले भन्नुभयो ।
अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ । उहाासँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस्