जनता टाइम्स

२९ माघ २०८०, सोमबार १५:२३

दोहोरो अंकले बढ्यो सेयर बजार


काठमाडौं, २९ माघ । सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १५.३३ अंकले बढेको सेयर बजार आज २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

आज १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो ।