जनता टाइम्स

७ असार २०८१, शुक्रबार १७:०२

केपी ओलीदेखि एमाले नेता–कार्यकर्ताको योग अभ्याशमा देखियो रोचक दृष्य (फोटोफिचर)


काठमाडौं, असार ७ । नेकपा एमालेले योग दिवसको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एमालेले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा योग कार्यक्रम गरेको हो ।

सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत एमालेका नेतादेखि कार्यकर्तासम्मले योग अभ्याश गर्नुभएको छ ।