बेइजिङ (चीन), मंसिर १८ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता भएको छ ।
दुवै देशका प्रतिनिधिमण्डलका साथ उताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा आज अपराह्न प्रधानमन्त्री ओली र राष्ट्रपति चिनपिङबीच भेटवार्ता भएको हो । भेटको अवसरमा दुई पक्षीय हितको बिषयमा कुराकानी भएको छ ।
प्रतिक्रिया दिनुहोस्