जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १५:१७

कास्कीमा भूकम्पको धक्का


पोखरा, ६ जेठ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।