काठमाडौं, साउन २३
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाउने योजनाका बारेमा खुलस्त कुरा राख्नु भएको खुलेको छ । केही दिनअघि राजधानीको एक कलेजमा आफु निकट पत्रकारको गोप्य भेला बोलाएर गरेको कार्यक्रममा उहाले अर्का अध्यक्ष केपी शर्मा ओलीमाथी कसरी प्रहार गर्ने र लडाई कसरी जित्ने भन्ने योजना सुनाउनु भएको हो ।
जनताटाइम्सलाई प्राप्त अडियोमा उहाले युद्धको मोर्चाजस्तै गरी दुस्मन(ओली)विरुद्ध लाग्नुपर्ने बताउनु भएको छ । उहाले केही क्षति हुने भएपनि त्यसको लागि तयार रहेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले ओलीविरुद्ध लाग्न समेत पत्रकारलाई आव्हान गर्नुभयो ।
उहाको शब्दमा सुन्नुहोस् बाँकी योजना
प्रतिक्रिया दिनुहोस्