जनता टाइम्स

२९ माघ २०७७, बिहीबार १९:३५

प्रथम महिला रेष्लर खड्का र जुरेलीको जनताको एउटै बोली, वि लभ केपी ओली सार्वजनिक (भिडियोसहित)


काठमाडौं, माघ २९

नेपालको प्रथम महिला रेष्लर भगवति खड्का ‘युनिका’ र रेष्लर एवं कलाकार अस्मिता सुनार ‘जुरेली’ ले ‘जनताको एउटै बोली, वि लभ केपी ओली’ सार्वजनिक गर्नुभएको छ ।

गितमा विदेशीको सानमा नझुक्ने दुरदर्शी राजनायक केपी ओली भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा गरिएको छ । केपी ओली हुन्छन् जहाँ, नेपाल कम्युनिष्ट पार्टी त्यहाँ, केपी ओली हुन्छन् जहाँ, चुनाव चिन्ह् सुर्य त्यहाँ भन्दै युनिका र जुरेलीले गाउनुभएको हो ।