गणेश बस्नेत/काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेले आफ्नो पार्टीका सांसदले पशुपति क्षेत्र बिकास कोषलाई तिर्नुपर्ने करोडौं रकम मिनाह गराउन चलखेल अघि बढाउनु भएको तथ्य खुलेको छ । नेकपा एकीकृत समाजवादीका नेता तथा बागमति प्रदेशका सांसदसमेत रहनुभएका लक्ष्मण लम्सालसहितका ब्यक्तिहरुले सञ्चालन गरेको प्राणनाथ क्याफेले तिर्न बाँकी रकम मिनाहको चलखेल भएको हो । कोषका अनुसार … Continue reading पर्यटनमन्त्री आलेकै सांसदले तिरेनन पशुपति क्षेत्र बिकास कोषलाई एक करोड भाडा, मिनाह गराउन चलखेल (प्रमाणसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed